rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • फरार ८२ कैदीबन्दी पक्राउ
  • जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • सबै जुटे सरसफाईमा
  • जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
  
मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु 2082/05/16 संघीय लोकतान्त्रिक मोर्चाको पूर्व घोषित कार्यक्रम अन्तर्गत सोमबार विराटनगरमा “वर्तमान राजनीतिक अवस्था बारे जनजागरण अभियान“ शुरु भएको छ ।  कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय पहिचान संगै सबै समुदायले प्रतिनिधित्व र स्वायत्तता तथा स्वशासन चाहेको बताएका छन् । उनले भुमि ऐन ल्याउनु भनेको देशलाई वनजंगल मुक्त बनाउने र धन कमाउने योजना रहेको उल्लेख गरे ।.... विस्तृत
वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको  स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर 2082/05/06  राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेपालको वर्तमान राजनीतिक अवस्था गहिरो संकट, सांस्कृतिक विघटन र आर्थिक दिवालियापनको स्थितिमा पुगेको ठहर गरेको छ ।  पार्टीका अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा सात दिन सम्म चलेको उक्त बैठकपछि शुक्रबार जारि विज्ञप्तिमा २०७२ को संविधानले गोर्खाली औपनिवेशिक मानसिकतालाई कानूनी रूप दिएर मधेशी–थारु, आदिवासी, मुस्लिम, दलित लगायतलाई राज्यबाट बहिष्कृत गरेको जनाइएको छ । .... विस्तृत
राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर 2082/05/04  संघीय लोकतान्त्रिक मोर्चाको बुधबार बसेको बैठकले गौर घटना सम्बन्धमा एकपक्षिय र पूर्वाग्रहले प्रेरित भई एक पक्षिय रूपमा तथ्यलाई तोडफोड गरी प्रचारित गर्ने, व्यक्ति केन्द्रित दुष्प्रचार चलाउने खेलहरु भइरहेकोप्रति राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको ठहर गर्दै सो कार्यको निन्दा गरेको छ । .... विस्तृत
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह 2082/04/09 महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले महिला सहभागिताको विषयलाई लैङ्गिक समानताको रुपका साथै परिवर्तनको प्रत्याभूतीका दृष्टिकोणले समेत महत्व दिनु आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्वका अन्य कैयौं मुलुकको दाजोमा नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको उल्लेख गरे । .... विस्तृत
बिटौरी र ब्लक जग्गाको समस्या समाधान  गर्नु आवश्यक ः राष्ट्रिय मुक्ति पार्टी  2081/11/15  राष्ट्रिय मुक्ति पार्टीको काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको बैठकले राजविराज नगरवासीको पीडासँग जोडिएको बिटौरी र ब्लक जग्गाको समस्या समाधान गरि अविलम्ब लालपूर्जा प्रदान गर्नु पर्ने निर्णय गरेको छ ।  पार्टी अध्यक्ष राजेन्द्र महतोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि केन्द्रिय समिति बैठकको ७ बुदे निर्णय सार्वजनिक गर्दै बिटौरी तथा ब्लक जग्गाको लाल पूर्जा बितरण प्रक्रिया अविलम्ब सुरु गर्नु पर्ने सरकारसँग माग गरिएको जनाएका छन् ।.... विस्तृत
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र 2081/10/08  राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले मंगलबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरेको हो । .... विस्तृत
मधेश प्रदेशका एक हजार पाँच सय ९४ फरार प्रतिवादी पक्राउ 2081/09/26 नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो ।.... विस्तृत
लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य 2081/08/03  नेपालकै प्रमुख तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रीज लिमिटेडले चर्चित खेलाडी तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीसँग सहकार्य गरेको छ ।  राष्ट्रिय प्रेरणाको स्रोत तथा १५औं वल्र्ड बडीबिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ की रजत पदक विजेता सनमले आफ्नो अतुलनीय समर्पण र लगनशीलता यस सहकार्य मार्फत ल्याउने अपेक्षा गरिएको छ ।.... विस्तृत
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन 2081/05/09  विश्व हिन्दू परिषद् नेपालको शनिबार बसेको बैठकले राष्ट्रिय कार्य समिति पुर्नगठन गरेको छ । काठमाडौंको ज्ञानेश्वरस्थित माहेश्वरी सदनको सभाहलमा सम्पन्न उक्त बैठकले सर्वोच्च अदालतका पूर्व न्यायायधिश पुरुषोत्तम भण्डारीको अध्यक्षतमा राष्ट्रिय कार्य समिति पुनर्गठन गरेको हो । .... विस्तृत
लोपोन्मुख माछा कोशीमा भेटियो     2081/05/04  कोशीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । कोशी नदीमा भेटिएको र आसपासका नदीमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि जनाइएको छ ।  क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ । जसको तत्काल संरक्षण नगरे लोप हुने उल्लेख गरिएको छ ।     .... विस्तृत
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन 2081/01/23  जनता समाजवादी पार्टी नेपाल फुटेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठनको प्रक्रियामा रहेको छ ।  हाल जसपा नेपालका १२ सांसद छन् । अध्यक्ष उपेन्द्र यादव भने अमेरिकाको भ्रमणमा रहेको बेला राईको पक्षमा ७ जना सांसद उभिएका छन् । राइसँग वन मन्त्री नवलकिशोर साह सुढी, वीरेन्द्र महतो, प्रदीप यादव, रन्जु झा, हसिना खान र शुसिला श्रेष्ठ छन् ।.... विस्तृत
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश     2080/02/21  राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले आइतबार अल्पकालीन आदेश दिँदै अन्तरिम आदेश दिने कि नदिने भनी दुवै पक्षलाई छलफलका लागि झिकाएको छ ।.... विस्तृत
बजेटमा माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित 2080/02/17  बजेटमा आफ्ना माग नसमेटिएको भन्दै विद्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलित बनेका छन् । सरकारले नीति तथा कार्यक्रममा विद्यालयका माग सम्बोधन गरेपनि बजेटमा नसमेटिएपछि उनीहरु आन्दोलित बनेका हुन् ।.... विस्तृत
नेपाली नागरिकता बनाउने १० भारतीय नागरिक पक्राउ 2080/01/24  नेपाली नागरिकता बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले तीन महिना लामो अनुसन्धानपछि उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । .... विस्तृत
तीनै क्षेत्रमा मतदान सम्पन्न 2080/01/10  तनहुँ १, चितवन २ र बारा २ मा आइतवार भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ ।  निर्वाचन अधिकारीहरुका अनुसार तनहुँ १ मा ५२ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए । उक्त क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता थिए । मतगणना तनहुँको जिल्ला समन्वय समितिको हलमा हुने उनले जानकारी दिए ।.... विस्तृत
नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल  2079/11/06 राष्ट्रिय एकता अभियानले शुक्रवार चितवनमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।  चितवनको नारायणघाटमा कार्यक्रमको आयोजना गरिएको थियो । कमला सिलवालको अध्यक्षता र अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनीता साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा देव श्रेष्ठ, कविता शर्मा, प्रभाकर भूषाल, गंगा प्रसाद साह, मनु तमाङलगायतको समेत उपस्थिती थियो ।..... विस्तृत

 

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7

ताजा अपडेट

  • 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
  • 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • 2082/05/31 सबै जुटे सरसफाईमा
  • 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.