rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह 2077/12/09    छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत हुन आग्रह गरेको छ ।.... विस्तृत
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ 2077/12/09  मेरिकोको केश तेल ब्राण्डहरु मध्ये एक निहारको विशेष उत्पादन “निहार आयुर्वेदिक ठण्डा तेल” को नेपालमा बिक्री शुभारम्भ भएको छ । .... विस्तृत
निर्वाचनका लागि बजेटको कुुनै अभाव हुुने छैन ः अर्थमन्त्री पौडेल 2077/10/21 निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापनलगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ ।  सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब डेढ महिनाअघि नै घोषणा गरिसकेको छ ।..... विस्तृत
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य 2077/10/19 पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेको छ । यसअघि गएको बिहीवार पनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेका थियो ।.... विस्तृत
चैत ९ देखी अत्यावश्यक सेवा बाहेक सबै बन्द, १० देखी लामो दुरीको सवारी संचालनमा रोक 2076/12/08  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको नियन्त्रण र रोकथामका लागि सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्न आग्रह गरेको छ ।.... विस्तृत
हुलाकी राजमार्गको ३ सय ८५ किमी सडक कालोपत्र 2076/11/14  हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत हालसम्म झण्डै ३८५ किलोमिटर सडक कालोपत्र भएको छ ।  सो राजमार्गको लम्बाई ९७५ किमी रहेकोमा अहिलेसम्म ३३८ किमी सडक खण्डास्मित (ग्राभेल) तथा  ९२ पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा ९७ किमी  कालोपत्र, ४२ किमी खण्डास्मित र  पाँच पुल सम्पन्न भएको छ । .... विस्तृत
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु  2076/11/01  कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ ।  हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको यो भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकले ‘कोभिड–१९’ नाम दिएका छन् । ..... विस्तृत
सात लाख ७० हजार बालबालिका  विद्यालयको पहुँच बाहिर 2076/10/22 युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिनुभएको छ । यही माघ २० देखि २४ गतेसम्म नेपाल भ्रमण गर्दै रहनुभएका उहाँले ललितपुरका विद्यालय, युवा क्लब र समुदायका बालबालिकालाई भेटी तिनको दैनिक जीवनमा आउने चुनौतीको सामना गर्ने तरिकाबारेमा जानकारी लिनुभएको युनिसफ नेपालका सञ्चार विशेषज्ञ शर्मिना मानन्धरले जानकारी दिनुुभयो । .... विस्तृत
घुस लिएको आरोपमा मुद्दा  2076/10/22  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिराहाका इञ्जिनीयर नवीनकुमार साह र सवइञ्जिनीयर वीरेन्द्रकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । .... विस्तृत
सवारी दुर्घटना पाँच यात्रुको मृत्यु, १४ घाईते 2076/10/19  सुनसरीको रामधुनी नगरपालिका २ कृषी फर्म छेउमा आइतबार बिहान माइक्रो (हायस) र बस एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना यात्रुहरु घाईते भएका छन् । .... विस्तृत
कोरोना भाइरस नियन्त्रणमा उच्च  सतर्कता अपनाउन सरकारको निर्देशन 2076/10/14  चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२ बुँदे निर्देशन दिएको हो । .... विस्तृत
कुष्ठरोगका सबैभन्दा बढी बिरामी प्रदेश नं २ मा 2076/10/12  नेपालमा २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारण घोषणा भए पनि १७ जिल्लामा अझै निवारण नभएको स्थिति छ । निवारण भन्नाले प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ । .... विस्तृत
प्रदेश नं. २ मा सबैभन्दा बढी भ्रष्टाचार 2076/09/28  बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ । .... विस्तृत
सन् २०१९ मा विश्वभरी पत्रकार हत्यामा सोह्र वर्ष यताकै कमी 2076/09/07 विश्वका विभिन्न ठाउँमा भइरहेको द्वन्द्व र अनुदारवादी शासन व्यवस्थाका कारण हरेक वर्ष सयौँ पत्रकारको हत्या हुने गरेको छ । यस वर्ष भने पत्रकारको हत्याका घटनामा केही कमी आएको छ । सन् २०१९ प्रेस स्वतन्त्रता, पत्रकारिता र लोकतन्त्रका लागि यो तथ्याङ्कलाई केही सुखद् भएपनि सन्तोष मान्ने अवस्था भने नरहेको अधिकारकर्मीको भनाइ छ । ..... विस्तृत
बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने 2076/09/05 अबदेखी जीवन बीमा गर्दा जो सुकैले आफ्नो सम्पत्ति कालोधन नभएको अनिवार्य रुपले प्रमाणित गर्नु पर्ने भएको छ । जीवन बीमा गर्दा बीमत स्वयम्ले कालोधन नभएको प्रमाणित गर्नुपर्ने नयाँ व्यवस्था लागू भएको हो । यता १९ वटै बीमा कम्पनीहरुले बीमा गराउँदा बीमित स्वयमबाट सम्पत्ति शुद्धिकरण नियम अनुसारको विवरण भरेर हस्ताक्षर गराउन सुरु गरेको छ ।.... विस्तृत
सामाजिक संजालमा नकारात्मक  बिषयमा होडबाजी ः मुख्यमन्त्री राई 2076/09/04  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकारात्मक बिषयको खोजीमा होडबाजी चलेको बताएका छन् ।  नेपाल फोटो पत्रकार महासंघको प्रथम महाधिवेशनको बिहीबार बिराटनगरमा उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।..... विस्तृत

 

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.