News Category 2082/10/27
मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
सप्तरीका दुई उम्मेदवारले मंगलबार साँझ राजविराजस्थित गजेन्द्र चौकमा स्व. गजेन्द्रनारायण सिंहको शालिक सरसफाई, माल्यार्पण तथा दिप प्रज्वलन गरी सम्मान व्यक्त गरेका छन् ।
मधेशवादका प्रणेताका रुपमा चिनिएका स्व. सिंहप्रति उच्च सम्मान स्वरुप स्वाभिमान पार्टीका क्षेत्र नं. १ का उम्मेदवार ई. सुमित साह र क्षेत्र नं. २ का उम्मेदवार सतिश सिंहले स्वं सिंहको शालिक सरसफाई, माल्यार्पण तथा दिप प्रज्वलन गरेका हुन् ।
स्वाभिमान पार्टीका उम्मेदवारद्वय सुमित र सतिशले स्व. सिंहको अपमान भएको भन्दै आफुहरुले सम्मान स्वरुप शालिकमै पुगेर सरसफाई, माल्यार्पण तथा दिप प्रज्वलन गरेको बताएका छन् ।
यसअघि मंगलबारै विहान पुगेका रास्वपाका बरिष्ठ नेता बालेन शाहले समर्थकहरुको अत्याधिक भीड रहेका कारण देखाउँदै स्व. सिंहको शालिक अगाडी गाडीबाटै शालिक तफै माला फालेर स्व. सिंहलाई अभिवादन गर्दै अघि बढ्नु परेको रास्वपाका नेताहरुले प्रतिक्रिया दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ