News Category 2075/08/08
डाकनेश्वरी टि–ट्वान्टी कप क्रिकेट सुरु
राजविराज÷डाकनेश्वरी नगरपालिकामा शनिबारदेखी टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
गोल्डेन क्रिकेट क्लब बनौलाको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतको लौकही क्रिकेट क्लबले सप्तरीको अर्नाहा क्रिकेट क्लबलाई एक विकेटले पराजित गरि दोश्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगितामा नेपाल र भारतका गरि १६ वटा टिमको सहभागिता छ । यसअघि आयोजक समितिका अध्यक्ष सुमदेश्वर प्रसाद साहको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रानी मण्डलले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।
प्रतियोगितामा विशिष्ट अतिथिका रुपमा रहेका प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरीले बलिङ तथा समाजसेवी डा. टेक नारायण मण्डलले ब्याटिङ गरि प्रतियोगिताको सुरुवात गरेका थिए ।
प्रतियोगिताको समापन खेल आगामी मंसिर २२ गते हुने तथा बिजेता उपबिजेता टिमलाई नगदसहित शिल्ड र मेडल प्रदान गरिने कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ