News Category 2076/08/07
विकासीय कार्यमा सद्भाव र सहयोग आवश्यक
राजविराज नगरपालिका भित्रका विभिन्न सडकहरु अहिले बिस्तार, कालोपत्रे तथा ढलान हुने कार्य भइरहेको छ । दशकौदेखी विकासको पखाईमा रहेको यस नगरपालिकाका सडकहरु अहिले बिस्तार हुने कार्यलाई सकारात्मक लिनु पर्दछ । विकासको फडको मार्न संघर्षरत रहेको नेपालकै पुरानो नगरपालिका मध्ये एक राजविराज अहिले विकासको गतिमा ढिलो भएपनि अगाडी बढीरहेको छ ।
कुनै पनि विकासीय कार्यका लागि जनताको सहयोग र अपेक्षा आवश्यक पर्दछ । यस्ता कार्यहरु स्थानियहरुको सहयोग बिना अगाडी बढ्न सक्दैन् । नगरपालिका भित्रका अधिकांश सडकहरुको अवस्था अत्यन्त दयनिय छ । जसकारण कुनै पनि यातायातका साधनहरु सजिलै नगर भित्रका सडकहरुमा आवतजावत गर्न निकै कठिनाईपूर्वक हुने गर्दछ । बारुणयन्त्र, दमकललगायत अतिआवश्यक गाडीहरु सजिलै गुड्न सक्दैनन् । यस्तै सडकको अवस्था जति दयनिय छ त्यतीकै नालाको अवस्था पनि छ । अधिकांश सडकमा नालाको व्यवस्था छैन् । जसले गर्दा वर्षाको पानी निकास हुन सक्दा सडकबाटै बग्ने तथा बढी पानी भयो भने स्थानियको घरभित्र पस्ने समस्या पनि रहेको छ । यस्ता समस्याहरुलाई मध्यनजर गर्दै निर्माणको अवस्थामा रहेका सडकको छेउमा फराकिलो नाला तथा ढलको व्यवस्था गर्नु पर्ने पनि उत्तिकै आवश्यक रहेको छ ।
तसर्थ विकासीय कार्यमा कसैले बाधा अवरोध नपु¥याई सद्भाव र सहयोगको भावनाले साथ दिनु पर्ने आवश्यकता रहेको छ । अनि मात्र हाम्रा भावी सन्ततीले सुखको अनुभूती पाउने छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ