News Category 2076/09/07
तीस वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
सिरहा, ७ पुस ।
जिल्ला प्रहरी कार्यालय सिरहाले तीस वर्ष सजाय पाएर फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले सिरहा नगरपालिका वडा नं. २० लगडिगदियानी निवासी ६८ वर्षिय हिरवा सहनीलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गरेको सहनीलाई जिल्ला अदालत सिरहामा बुझाई कैद भुक्तानको लागी जिल्ला कारागार सिरहा चलान गरेको जनाएको छ ।
प्रहरीका अनुसार सिरहाको अर्नमा गाँउपालिका ५ बस्ने जगदेव यादवको जाहेरीको आधारमा २०४४ पुस १३ गते जिल्ला सिरहा गाविस कृष्णपुर वडा नं. ८ साविक भई हाल अर्नमा गाँउपालिका ५ स्थित घरमा जाहेरवालाको छोरा रामनाथ यादव र राम चन्द्र यादवलाई गोली हानी हत्या गरेका थियो ।
सोही मुद्दा र २०४४ पुस १७ गते सन्हैठा गाविस वडा नं. २ साविक भई हाल सिरहा नगरपालिका १९ स्थित गागन खोलामा ५÷६ महिनाकी जाहेरवालाको नातिनीलाई कर्तब्य गरी मारेको कर्तब्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतले २०६० माघ २८ गतेको १० बर्ष र २० बर्ष गरी जम्मा ३० बर्ष कैद सजाय गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ