News Category 2076/09/10
सप्तरीको कुन स्थलको भ्रमण गर्ने बारे सबै मौन
अंग्रेजी वर्ष २०२० मा सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउन गइरहेको छ । यसको मुख्य उद्देश्य पर्यटकहरुलाई नेपालमा रहेको विभिन्न सौन्दर्य स्थलहरुको भ्रमण गराउनु हो । यता प्रदेश २ को विभिन्न जिल्लामा रहेका विभिन्न धार्मिक तथा पर्यटीयक स्थलहरुलाई चिनारी गराउन कुनै ठोस कदम चालिएको देखिन्न् । प्रदेश २ को अस्थायीमुकाम जनकपुरमा रहको जानकी मन्दिर बाहेक अन्य स्थलहरुलाई हालसम्म प्रोत्साहनका लागि कुनै प्रकारको सरकारी तयारी देखिन्न् ।
यस्तै सप्तरीका विभिन्न स्थानहरुमा रहेका ताल, धार्मिक स्थल तथा पर्यटकीय स्थलबारे हालसम्म औपचारिक रुपमा जानकारी दिइएको छैन् । सप्तरीमा प्रसिद्ध छिन्नमस्ता भगवति मन्दिर, कंकालिनी मन्दिर, लोहजारा दह, सुन्दरी जल लगायतका क्षेत्रहरुमा पनि पर्यटकहरु आउने निकै सम्भावना रहँदा रहँदै समेत यसलाई अहिलेसम्म उपेक्षित गरिदै आएको छ । संघीय सरकारले यस्ता स्थलहरुलाई उठान गर्न नसकेको अवस्थामा प्रदेश सरकारले समेत कुनै ठोस कदम चाल्न नसक्नु दुःखद कुरा हो । यती मात्र नभएर स्थानिय तहले समेत आफ्नो पर्यटकीय स्थलहरुको सूची तयार नगर्नु र माथिल्लो निकायसमक्ष प्रस्तुत गर्न नसक्नुले आफै झन झन उपेक्षित बन्दै गएका छन् ।
हुनत भ्रमण वर्षको अहिले सुरुवात मात्र भइरहेको छ । तसर्थ ढिलो भएपनि अहिलेदेखी नै स्थानीयदेखी प्रदेश तहसम्म पर्यटकीय स्थलहरुको पहिचान गरि त्यसलाई प्रचार गरि पर्यटकलाई तान्न सक्ने क्षमता अभिबृद्धी गर्न लाग्नु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ