News Category 2076/09/23
अपराध नियन्त्रणमा प्रहरीको अभियान सकारात्मक
सप्तरी प्रहरीले शान्ति सुरक्षा, लागु पदार्थ दुव्र्यसनी, विभिन्न अपराधी, महिला हिंसा लगायतका कार्यलाई न्यूनिकरण गर्नका लागि चलाएको अभियानले सफलता हात पार्दै गइरहेको छ । यस अभियान अन्तरगत प्रहरीले विभिन्न मुद्दामा फरार रहेका अपराधीहरुलाई पक्राउ गर्न समेत अभियान नै चलाएको छ । अभियान अन्तरगत प्रहरीले एक महिनाको अवधीमा झण्डै चार दर्जन फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।
एक महिनाको अवधीमा प्रहरीले जर्बजस्ती करणीका र कुटपिटका सर्वाधिक ६–६ ज्यान मार्ने उद्योगका ५, चोरीका ४, अपहरण र लुटपाटका ३–३, सवारी ज्यान र लुटपाटका ४–४ ठगी तथा लेनदेनका २ गरी ४० फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । यता प्रहरीले त्यस्ता घटनाका फरार रहेका १७ जनालाई एकै दिन पक्राउ गरेको छ ।
अदालतबाट सजाय पाएर निकै समयदेखी फरार रहेका त्यस्ता अपराधीलाई पक्राउ गरि समाजमा शान्ति सुरक्षाको प्रत्याभुती दिलाउनेतर्फ प्रहरी लागिपरेको छ । जसले गर्दा पीडित समेतले न्याय पाउँदैछन् । प्रहरीले थालेको अभियानलाई सहयोग गर्नु पर्ने आवश्यकता रहेको छ । सामाजमा बढ्दै गएको अपराधिक घटनाहरुलाई न्यूनिकरण गर्न समेत सबैले आ–आफ्नो स्थानमा सक्दो सहयोग गरेमा बढ्दै गएको अपराधलाई थोरै भएपनि न्युनिकरण गर्न मद्दत पुग्ने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ