News Category 2076/10/14
बैदेशिक रोजगारीमा ठगि गर्ने प्रबृति रोक्नु आवश्यक
बैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगि गर्ने प्रबृति बढ्दै गएको छ । सप्तरी लगायत अन्य जिल्लाहरु समेतमा यस्तै ठगि गर्ने प्रबृति बढ्दै गएको छ । मुलुकमा रोजगारीको अवसर सृजना हुनसक्दा यूवाहरु विदेश गएर रोजगारी गर्न बाध्य भएको बेला यस्ता ठगि गर्ने प्रबृतिले पनि बढ्दै गएको हो । बढी रकम र सुविधाजनक सेवा दिने भन्दै युवाहरु ठगिदै गएको कुरा सार्वजनिक भएको छ । हालै सप्तरीसहित विभिन्न जिल्लाका यूवाहरुलाई नक्कली भिसा बनाएर बैदेशिक रोजगारका लागि उडाउन खोजिएपछि ती तथ्य सार्वजजिक भएको छ ।
हुन त सरकारले मान्यताप्राप्त म्यानपावर कम्पनीहरुसँग मात्र बैदेशिक रोजगारका लागि पहल गर्न निर्देशनात्मक आदेश दिएपनि त्यसको कार्यान्वयन पक्ष फितलो देखिन्छ । सरकारको आदेशको अवज्ञा हुँदा पनि सरकार मुकदर्शक देखिन्छ भने युवाहरु समेत गैरकानुनी रुपमा व्यक्तिगत रुपमा रोजगारीका लागि जान आफै फसेको देखिन्छ ।
तसर्थ रोजगारीका लागि जाने यूवाहरु समेत सचेत भई सरकारले तोकेको म्यानपावरसँग मात्र समन्वय गर्नु पर्न उत्तिकै आवश्यक छ भने सम्बन्धीत पक्षले पनि यसको कार्यान्वयनका लागि कडा रुपमा प्रस्तुत हुनुपर्ने जरुरी रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ