News Category 2077/12/01
भारोत्तोलन खेलप्रति ध्यान पुगोस्
सप्तरीमा खेलकुद गतिविधी न्युन भएको बेला राष्ट्रिय स्तरको भारोत्तोल खेलको आयोजनाले खेलप्रेमीहरु केही मात्रामा हर्षित भएका छन् । विगतका वर्षहरुमा खेलकुद गतिविधी अन्यन्त कम मात्रा भएको बेला यस वर्षको अन्तिम समयमा राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगिताको आयोजनाले जिल्लावासीहरुको ध्यानाकर्षण भएको छ ।
भारोत्तोलन खेलमा विगतदेखी नै सप्तरीको उत्कृष्ट प्रदर्शन हुँदै आएको छ । यस पटक पनि आइतबार सम्म सप्तरीले तीन वटा स्वर्ण पदक हासिल गरेको छ । यस खेलले जिल्लाबाट किर्तिमानी खेलाडीहरु उत्पादन गरिसकेको छ । भारोत्तोलन खेलबाट सप्तरीलाई मुलुकभरी नै चिनाउन काम गरेको छ भने यसै जिल्लाबाट भारोत्तोलनका राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीका साथ विभागिय टोली नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई उत्कृष्ट खेलाडीहरु समेत दिएको छ । जिल्लामा सीमित श्रोत साधनका बाबजुद भारोत्तोलन खेलमा कलिला उमेरका खास गरि बालिकाहरुको आकर्षण बढ्दै गएको छ । यस जिल्लामा अहिले पुरुषका साथै महिला यूथ खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सफल भएका छन् ।
तसर्थ भारोत्तोलन खेलप्रति आकर्षण बढाउन जिल्लावासीका साथै खेलप्रेमिहरुले हौसला तथा स्थानिय तहहरुले पनि आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ