News Category 2078/07/10
मिथिला कपमा युथ क्रिकेट बजाज र रौतहट ११ बिजय
दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
मिथिला क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न खेलमा युथ क्रिकेट एकेडमी बजाजले नरेश सिह क्रिकेट एकेडमीलाई ५५ रनले पराजित जित हात पारेको छ ।
बुधवार सम्पन्न खेलमा बजाजले टस जितेर २० ओभर खेल्दै १० बिकेट गुमाएर १ सय ५५ रनको योगफल खडा गरेका थिए । जसमा आशिष झा ६४ अविजित, देव खनाल ३८,राहुल मण्डल १७ रन जोडेका थिए । बलिंग तर्फ नरेश सिँह क्रिकेट कल्व का बिकेक कोईराला २ तथा हरेकृष्ण झा, राहुल प्रताप सिँह १/१ ले बिकेट लिएका थिए ।
प्रतिउतरमा नरेश क्रिकेट कल्व ले १९ ओभर ३ बलमा १० बिकेट गुमाई १ सय रन मात्र बनाएका थिए । जसमा हरेकृष्ण झा २४, सुनिल कापर २३ र राजकुमार सहनीले २० रन बनाए । बलिंग तर्फ बजाजका बिबेक यादब ले घातक बलिंग गर्दै ५ बिकेट अनिल खरेल २ तथा किसोर महतो, बासिर अहमद, मिकु मण्डल ले १/१ बिकेट लिएका थिए भने खेलको म्यान अफ दि म्याच आशिष झा घोषित भएको आयोजक समितिका उदित यादबले जानकारी दिएका छन ।
यसैगरी बुधबारै सम्पन्न दोस्रो खेलमा रौतहट ११ ले लायन्स क्रिकेट एकेडमीलाई ५८ रनले पराजित गर्दै बिजय हासिल गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ