News Category 2079/05/19
उम्मेदवार चयनमा विशेष ध्यान देऊ
आउँदो मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदबार बन्न आकांक्षीहरु आ–आफ्नो पक्षबाट लबिङ गर्न थालेका छन् । उनीहरु पार्टी पंक्तिका विभिन्न व्यक्तिहरुबाट लबिङ सुरु गरेका हुन् । हुनत उम्मेदवारका आकांक्षीहरु अहिले आफूखुशी विभिन्न सामाजिक संजालमार्फत उम्मेदवार घोषणा गर्न तछाडमछाड गरेको पाइन्छ । पार्टीको निर्णय वा सिफारिस बिनानै उनीहरु अहिले सामाजिक संजालमार्फत तस्बिरसहितको पोष्टर पोष्ट गर्न अग्रपंक्तिमा देखिन्छन् । यस्ता गतिविधि गर्नेहरुमा एउटा दलको मात्र नभएर सम्पूर्ण दलका उम्मेदवारका आकांक्षी अग्रपंक्तिमा रहेका छन् ।
उम्मेदवार बन्नका लागि पार्टीको तल्लो स्तरबाटै नाम सिफारिस हुनु पर्ने प्रावधान रहेको छ । तर सो प्रावधानमार्फत नभएर आफूखुशी उम्मेदवार बन्नेहरुको संख्या एउटा पार्टीको दर्जन भन्दा बढी छन् । एउटै क्षेत्रबाट उम्मेदवारका आकांक्षीहरु आधा दर्जन भन्दा बढीको संख्यामा रहेका छन् । यसरी हेर्दा एउटै क्षेत्रबाट उम्मेदवारका आकांक्षीहरु विभिन्न पार्टी गरि दुई दर्जनभन्दा बढी रहेका छन् ।
हुनत पाँच वर्षमा हुने निर्वाचनको महाकुम्भमा जो कोही पनि राजनीतिक दलका नेता कार्यकर्ताहरु एक पटकका लागि आफ्नो भाग्य परिक्षा गर्नबाट पछाडी पर्न चाहदैनन् । राजनीति गर्ने व्यक्तिको अपेक्षा पनि आफू निर्वाचनमा खडा हुने र निर्वाचित हुने लक्ष्य रहेको हुन्छ । तसर्थ सम्पूर्ण दलले उम्मेदवारलाई चयन गर्दा योग्य, कर्मठ, जनता तथा विकास प्रेमी, सक्षमताप्रति विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ