News Category 2081/12/09
भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४ लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तरी प्रहरीले भन्सार छलेर टेम्पुमा ल्याउँदै गरेको लत्ताकपडा नियन्त्रणमा लिएको छ ।
जिल्लाको खडक नगरपालिका ८ रंजितपुर सडक खण्डस्थितमा बोदेबरसाईनबाट बिसनपुरतर्फ आउदै गरेको प्र.२–०१–००१ स.०९२१ नं. को टेम्पु चेकजाँच गर्दा भन्सार छलेको लत्ताकपडा बरामद भएको प्रहरीले जनाएको छ ।
भारतबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याएको १४ लाख ९ हजार २ सय ७० रुपैयाँ बराबरको लत्ताकपडाहरु र टेम्पुसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरी चौकी बिसनपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको लत्ताकपडा र टेम्पु सहित आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ