News Category 2071/11/21
“हेल्थ डेस्क स्थापनाको माग”
दैनिक संवाददाता
राजविराज, २० फागुन ।
स्वाइनफ्लु रोग सप्तरीमा फैलिन नदिनका लागि सात राजनीतिक दलहरुले भारतसँग जोडिएको नेपाली नाकाहरुमा हेल्थ डेस्क स्थापनाको सम्बन्धित निकायसँग माग गरेका छन् ।
संघीय समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य चित्त नारायण यादव, समाजवादी जनता पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष कमानन्द माझि, नेमकिपाका जिल्ला अध्यक्ष दिगम्बर यादव, नेपाल परिवार दलका सदस्य गनु दास, नेकपा मालेका जिल्ला अध्यक्ष उमेश प्रसाद खड्गा, सद्भावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव र नेपाली जनता दलका जिल्ला अध्यक्ष गुलाब यादवद्वारा जारि संयुक्र विज्ञप्तिमा सो माग गरिएको छ ।
भारतीय सीमा नाका हुँदै नेपाल भित्रिने व्यक्तिका माध्यमबाट स्वाइनप्mलु भित्रिन सक्ने भन्दै निगरानीका लागि सीमा नाकासँग जोडिएको सप्तरीको तिलाठी, बनैनिया, छिन्नमस्ताको गोविन्दपुर, बेल्ही, रामनगर कोदरकटी, भारदह र पातो नाकामा हेल्थ डेस्क राख्न माग गरिएको छ ।
यस अघि स्वाइन्फ्लु फैलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले कुनै सतर्कता नपनाएको सम्बन्धि समाचार यस दैनिकमा प्रकाशित भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ