News Category 2071/11/30
अनेम संघ क्रान्तिकारीद्वारा बालिकाको बलात्कारपछि मृत्युप्रति ध्यानार्षण जारि आन्दोलनमा ऐक्यबद्धता
दैनिक संवाददाता
राजविराज, २९ फागुन ।
अखिल नेपाल महिलासंघ क्रान्तिकारीले बाराकी ७ वर्षीया बालिका पूजा साहको बलात्कारपछि मृत्यु भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कलैयामा भैइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
क्रान्तिकारीका मिथिला राज्य समिति संयोजक एंव केन्द्रीय सचिवालय सदस्य रुवी कर्णद्वारा शुक्रबार जारि विज्ञप्तिमा सर्वसाधरण, नागरिक, युवा, विद्यार्र्थी, राजनीतिक दलका नेता कार्यकर्ताको उपस्थिति र समर्थनमा बाराको कलैयामा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाईएको उल्लेख छ ।
पीडित परिवारले छोरीहरुले इज्जतका साथ बाँच्न पाउने वातावरण र बलात्कारी बिरुद्ध कडा कानुनको माग गर्दै समाज जागेको भन्दै विज्ञप्तिमा अभियानमा आफ्नो संगठनले साथ दिने जनाईएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘सात वर्षीया बालिकादेखि वृद्धा महिलासम्म बलात्कारीको शिकार बनेको र भर्खरै काठमाण्डौंमा कक्षा १० मा अध्ययनरत दुई छात्रामाथि भएको एसीड प्रकरणले नेपाली महिलाहरु निकै मर्माहित भएको र यसले महिलाहरुको मनभित्र आगो सल्काईको छ । अबका दिनमा यस्ता अपराधले स्थान नपाओस् भन्नेमा सबै सचेत हुनु जरुरी छ ।”
साथै विज्ञप्ति मार्फत सात वर्षिया बालिकाको उपचारको क्रममा कान्ति बाल अस्पतालमा मृत्यु भएको खबरले विक्षिप्त बनाएको अवस्थामा शोकलाई शक्तीमा बदलेर मृत्युको कारणका बिरूद्ध सबैको आवाज एक हुनुपर्नेमा जोड दिदै एसीड र पूजा हत्या प्रकरणका दोषीलाई नियन्त्रणमा लिई कडा भन्दा कडा कारबाहीको माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ