News Category 2082/05/29
कारागार क्षेत्रमा कफ्र्यु आदेश
दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले कारागार कार्यालय सप्तरी क्षेत्रमा कफ्र्यु आदेश जारि गरेको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा आइतबार जारि सूचनामा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार कारागारको चारै तर्फ क्षेत्रको ५०÷५० मिटर चार किल्ला तोकी उक्त कफ्र्यु आदेश जारि भएको जनाइएको छ ।
जारि सूचनामा भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागार कार्यालयबाट कैदी भागेको घटनालाई मध्यनजर गर्दै उक्त कफ्र्यु आदेश जारि गरिएको उल्लेख छ ।
सूचनामा “कारागारको पूर्व, पश्चिम, उत्तर र दक्षिण ५०÷५० मिटर चारकिल्ला तोकी अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन २०२८ संशोधन सहितको दफा ६(क) बमोजिम सो सीमाना भित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकाशरको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेरा उगर्न नपाउने गरी कफ्र्यु आदेश जारि गरिएको छ । कफ्र्यु आदेश उलंघन गरे÷गराएमा सोही ऐन बमोजिम कडा कारवाही हुने व्यहोरा समेत अनुरोध गर्दछु ।” उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ