News Category 2082/09/10
सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
प्रतिनिधीसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम सप्तरीको क्षेत्र नं. २ बाट सिफारिस भएको छ ।
पार्टीको जिल्ला कार्यसमितिले प्रत्यक्षतर्फ अध्यक्ष महतोको नाम क्षेत्र नं. २ बाट सिफारिस गरेको हो ।
सोही क्षेत्रबाट अध्यक्ष महतोसहित केन्द्रिय नेता केशव झा, संविधान सभा सदस्य महेश प्रसाद यादव र रिणा झाको नाम सिफारिस गरेको छ ।
यस्तै क्षेत्र नं. ३ बाट पूर्व सांसद चन्द्रकान्त चौधरीसहित युवा नेता गजेन्द्र कुमार मण्डलको नाम पार्टीले सिफारिस गरेको जिल्ला अध्यक्ष दिपेन्द्र चौधरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ