News Category 2082/10/13
नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष सुबुधी साहको सोमबार निधन भएको छ ।
राजविराज ९ निवासी ७९ वर्षिय साह केही समयदेखी अस्वस्थ्य थिए । उनको उपचारकै क्रममा आफ्नै निवासमा निधन भएको हो ।
पुर्व जिल्ला शिक्षा अधिकारी समेत रहेका उनले समाजसेवी एवं शिक्षा क्षेत्रमा अतुल्नीय योगदान दिएका छन् । उनी विभिन्न शिक्षा पुरस्कारबाट सम्मानित समेत भएका थिए ।
यसैबीच नेशनल प्याब्सन सप्तरीले पूर्वअध्यक्ष साहको निधनमा दुःख व्यक्त गर्दै मंगलबार एक दिन विद्यालय बन्दको निर्णय गरेको सप्तरी अध्यक्ष नरेश प्रताप साहद्वारा जारि सूचनामा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
- 2082/10/13 विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण
- 2082/10/13 नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
- 2082/10/13 रहेनन् पुराना काँग्रेसी भरत
- 2082/10/11 सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ