News Category 2072/01/15
भूकम्प पीडितको सहयोगार्थका लागि रक्तदान
दैनिक संवाददाता
राजविराज, १४ वैशाख ।
भूकम्प पीडितको सहयोगार्थ सप्तरीको राजविराज तथा हनुमाननगरमा सोमबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति सप्तरी र नेपाल रेडक्रस सोसाईटीको संयुक्त आयोजनामा राजविराजस्थित शिव मन्दिरको प्राङ्गणमा आयोजित सो रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए ।
सो रक्तदानमा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डल, सतिश कुमार सिंह, ललन प्रसाद यादव, हंसराज आचार्य, अमित ज्ञवाली, सुभाष उप्रेति, ज्योतिष यादव, रामदेव भगत, विजय कुमार देव, ब्रहमदेव यादव, निरज कर्ण, हिमाली दाहाल, बिरेन्द्र मण्डल, सद्भावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, शम्भुराज अधिकारी, दिपेराज आचार्य, पत्रकार राजु विश्वकर्मा, विजय कुमार मण्डलले रक्तदान गरेका थिए ।
यसैगरि जय कुमार साह, पल्लवी मिश्रा, पंकज कुमार साह, बिनोद कुमार यादव, प्रकाश कुमार, राम नरेश दास, भागीरथ साह, तेज नारायण यादव, संगिता खडका, प्रकाश बस्नेत, सुषमा बस्नेत, प्रविण कुमार देव, दुनालाल ठाकुर, तुलानाथ माझी, ओम प्रकाश मण्डल, गोपाल दास, ज्ञानेन्द्र साह, प्रदीप अधिकारी, तुलसी प्रसाद, अरुण प्रधान, निशान्त कुमार सिंह, राजाराम मण्डल र सत्रुधन कुमार ठाकुरले रक्तदान गरेको रेडक्रसका ब्रहमदेव यादवले जानकारी दिनुभयो ।
यसैगरि भूकम्प पीडित सहयोगार्थका लागि सप्तरीको हनुमाननगरमा समेत रक्तदान गरिएको छ । सो रक्तदानमा क्षेत्र नं. २ का सभासद् अशोक मण्डल, कृष्णदेव मण्डल, बिनोद साह, नितु भगत, अजय भगत, इप्रका हनुमाननगरका सई शंकर खतिवडासहित ५० जनाले रक्तदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ