News Category 2072/01/25
शिक्षा कार्यालय, अधिकारी, समिति, श्रोत व्यक्तिलगायत २४ विद्यालय उपर पुनरावेदनको निषेधाज्ञा
दैनिक संवाददाता
राजविराज, २४ वैशाख ।
पुनरावेदन अदालत राजविराजले जिल्ला शिक्षा कार्यालय, शिक्षा अधिकारी, जिल्ला शिक्षा समिति, श्रोत व्यक्ति तथा जिल्लाका २४ वटा अनुमति बिना संचालनमा रहेका विद्यालयहरुमाथी निषेधाज्ञा मिश्रित परमादेश जारी गरेको छ ।
अनुमति नलिई संचालन भएका विद्यालयहरुको आवश्यक भौतिक, शैक्षिक, आर्थिक, विद्यार्थीको संख्या, योग्य शिक्षक लगायत आवश्यक पुर्वाधारहरुको अभावमा विद्यालय संचालन भईरहेकोमा जिल्ला शिक्षा कार्यालय, शिक्षा अधिकारी, जिल्ला शिक्षा समिति, श्रोत ब्यक्ति दामोदर ठाकुर समेतले अनुगम र निरक्षण नगरेको भन्दै जिल्ला न्यायाधिश राजेश्वर तिवारीको एकल इजलाशमा सो निषेधाज्ञा मिश्रित परमादेश आदेश जारी भएको हो ।
सप्तरीको बदगामा गाविस वडा न. १ निवासी सचिन्द्र कुमार यादवले गत वर्ष बिना अनुमतिका संचालनमा रहेका विद्यालयहरुको बिरुद्धमा दर्ता गरेको अन्तरिम आदेश सहितको निषेधाज्ञा मिश्रित प्रणालीको आदेश उपर दिएको निवेदनमा माथी सो आदेश भएको हो ।
जारी भएको परमादेशमा जिल्लामा बिना अनुमति विद्यालय संचालन भएकोप्रति त्यस्ता विद्यालयहरुलाई पठन पाठन नगर्न गराउँन आदेश समेत दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ