News Category 2072/01/29
मैथिली भाषामा कक्षा सञ्चालन नगरेमा कुनै किसिमको कारबाही गर्न नसकिने ः जिशिअ
दैनिक संवाददाता
राजविराज, २८ बैशाख ।
जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराईले साक्षर कक्षा मैथिली भाषामा सञ्चालन नगरेमा कुनै किसिमको कारबाही गर्न नसकिने जानकारी दिनु भएको छ ।
साक्षर कक्षाका लागि मैथिली भाषामा पठनपाठन अनिवार्य नभएको भन्दै उहाँले केन्द्रले स्थानीय भाषालाई प्राथमिकतामा राख्न निर्देशन मात्र गरेको जानकारी दिनुभयो । उहाँले मैथिली भाषामा साक्षर कक्षा सञ्चालन नगर्ने संघसंस्थाहरुलाई कारबाही गर्न सकिदैन भन्नुभयो ।
अधिकाँश निरक्षरहरुले चाहेको र पढन, बुभ्mन सकिने भाषाको पाठ्यपुस्तक लागु गर्नु पर्ने बताउँदै उहाँले साक्षरता स्वयंसेविकाहरुलाई सजिलो हुने भाषाको पाठ्यपुस्तक साक्षर कक्षामा प्रयोग गर्नु पर्ने बताउनु भयो ।
यहाँका स्थानीय भाषा मैथिली भएकोले यसको संरक्षण, सम्बद्र्धन होस भन्ने मनसायले साक्षरता कक्षाका लागि मैथिली भाषालाई प्राथमिकतामा राखिएको बताउनुहुदै उहाँले तर, बोलाइ भन्दा पढाइ र लेखाइ फरक रहेको अनुभव सुनाउनु भयो ।
सप्तरीमा अधिकांश बोलचालका भाषा मैथिली भएकोले मैथिलीमा पाठ्य सामग्री निर्माण गरेको भएपनि साक्षरता स्वयसेविकाहरुले नै मैथिली भाषामा लेखिएको पाठ्यपुस्तक राम्ररी पढन सकिरहेका छैनन् । अधिकाँश निरक्षरहरुले चाहेको र पढन, बुझन सकिने भाषाको पाठ्यपुस्तक लागु गर्नु पर्ने बताउँदै उहाँले साक्षरता स्वयंसेविकाहरुलाई सजिलो हुने भाषाको पाठ्यपुस्तक साक्षर कक्षामा प्रयोग गर्नु पर्ने बताउनु भयो ।
यहाँका स्थानीय भाषा मैथिली भएकोले यसको संरक्षण, सम्बद्र्धन होस भन्ने मनसायले साक्षरता कक्षाका लागि मैथिली भाषालाई प्राथमिकतामा राखिएको बताउनुहुदै उहाँले तर, बोलाइ भन्दा पढाइ र लेखाइ फरक रहेको अनुभव सुनाउनु भयो ।
सप्तरीमा अधिकांश बोलचालका भाषा मैथिली भएकोले मैथिलीमा पाठ्य सामग्री निर्माण गरेको भएपनि साक्षरता स्वयसेविकाहरुले नै मैथिली भाषामा लेखिएको पाठ्यपुस्तक राम्ररी पढ्न सकिरहेका छैनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ