News Category 2072/01/30
डा. राउतद्वारा उपवास बसी अन्नदान
दैनिक संवाददाता
राजविराज, २९ बैशाख ।
बैशाख १२ गते गएको महाभूकम्पबाट पीडित भएकाहरुका लागि राहत संकलन गर्नका डा. सीके राउतले मंगलबार एक दिने आमउपवास बसी भूकम्पपीडितका लागि अन्नदान गर्नुभएको छ ।
राजविराजस्थित शिवमन्दिरको प्राङ्गनमा उपवास बसी डा. राउतले आफ्नो भागको अन्नदान गर्नुभएको छ । सो कार्यक्रममा डा. राउतले संकटको यस घडीमा नेपालीहरुको राहत तथा उद्वारका लागि आफूले सकेजति सबै सहयोग गर्नका लागि तैयार रहेको स्पष्ट पार्नुभयो ।
सोही कार्यक्रममा डा. राउतले महाभूकम्प गए लगत्तै स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरु काठमाडौं तथा आसपासका क्षेत्रहरुमा सक्रिय भएर उद्वार तथा राहत कार्यमा संलग्न हुँदै आएको जानकारी दिनुभयो । भूकम्पपीडित क्षेत्रहरुका लागि छुट्टाछुट्टै मेडिकल, इन्जिनियरिङ्ग तथा उद्वार टोली समेत खटाइएको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ