News Category 2072/02/07
मिनि ट्रकको ठक्करबाट एकको मृत्यु ट्रक जलाउन खोज्दा एक पक्राउपछि विवाद
दैनिक संवाददाता
राजविराज, ६ जेठ ।
रुपनी राजविराज सडक खण्ड अन्तरगत सप्तरीको मलेठ गाविसस्थित नहर चौकमा बुधबार साँझ मिनि ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
राजविराजबाट रुपनीतर्फ जाँदै गरेको ना.५ख. ६०१३ नम्बरको मिनि ट्रकले जिल्लाको बोदे बर्साइन गाविस जाँजर टोल निवासी अनवारुल मियाँको उपचारको क्रममा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा मृत्यु भएको हो ।
ठक्कर दिए पश्चात् सो ट्रक भाग्न खोज्दा स्थानिय दुई जनाले मोटरसाइकलबाट पिछा गरेर रुपनीमा रोकर ट्रकलाई जलाउने खोजेपछि प्रहरीले हस्तक्षेप गरि आफ्नो नियन्त्रणमा लिएको छ ।
यता मोटरसाइकलबाट पिछा गर्ने दुई मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेपछि मलेठ चौकमा स्थानीयहरुले पक्राउ परेकालाई रिहाईको माग गर्दै साँझ अबेरसम्म चक्काजाम गरेका थिए ।
प्रहरीले ट्रक चालक समेतलाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ