News Category 2072/02/09
प्रथम बाल मैत्री विद्यालय स्तरीय कराँते प्रतियोगिता शुरु
दैनिक संवाददाता
राजविराज, ८ जेठ ।
सप्तरीको राजविराजमा शुक्रबारदेखि प्रथम बाल मैत्री विद्यालय स्तरीय कराँते प्रतियोगिता शुरु भएको छ ।
राजविराज नगरपालिकाको कार्यालय, जिल्ला खेलकुद विकास समितिको सहयोग तथा नेपाल सितोरियो कराँते संघ सप्तरीको आयोजनामा सो प्रतियोगिताको एक समारोहबिच उद्घाटन गरिएको छ ।
नेपाल सितोरियो कराँते संघ सप्तरीका अध्यक्ष विजयमान थापाको अध्यक्षता तथा राजविराज नगरपालिकाका ई. हरी नारायण रौनियारको प्रमुख आतिथ्यमा आयोजित सो उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डल, क्रिकेट संघका पूर्वान्चल अध्यक्ष शैलेश चौधरी, जुडो प्रशिक्षक नवनित झा, सहायक प्रशिक्षक उमेश गुुरुङ्ग, जिल्ला बाल संजालका अध्यक्ष भावना पौडेल लगायतका बक्ताहरुले सो प्रतियोगिताको सफलताको कामना गर्नुभएको छ ।
उद्घाटन समारोहमा काता प्रदर्शन तथा सानो तौल समूहमा कराँते प्रतियोगिता सम्पन्न भएको छ । यस्तै शनिबार बिहानदेखी विभिन्न तौल समूहमा विभिन्न विद्यालयहरुबीच कराँते प्रतियोगिता हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ