News Category 2072/02/21
मिश्रको निधनप्रति पत्रकार महासंघ र युनियन मर्माहत
दैनिक संवाददाता
राजविराज, २० जेठ ।
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य सुमन मिश्रको पिता वैद्यनाथ मिश्रको ७४ बर्षको उमेरमा निधन भएकोप्रति नेपाल पत्रकार महासंघ र प्रेस युनियन सप्तरी मर्माहत भएको छ ।
महासंघका अध्यक्ष प्रकाश खतिवडा, युनियनका अध्यक्ष ओमप्रकाश साह र युनियनकै कावाअध्यक्ष रामनारायण विश्वसाद्वारा बुधबार जारि छुट्टाछुट्टै विज्ञप्तिमा २०७२ जेठ १९ गते मंगलवार दिन विराटनगरस्थित अस्पतालमा उपचारको क्रममा निधन भएकोमा मर्माहित भएको जनाइएको छ ।
यस शोकको घडीमा स्वर्गीय मिश्रको आत्माको चीर शान्तिको कामना गर्दै शाखाका सदस्य तथा पूर्व केन्द्रीय सदस्य मिश्र सहित शोकाकुल परिवारमा हार्दिक सम्बेदना व्यक्त गरिएको विज्ञप्तिहरुमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ