News Category 2072/03/05
गैसस महासंघ सप्तरीमा अध्यक्षमा शम्भुनन्द, उपाध्यक्षमा किशोर
दैनिक संवाददाता
राजविराज, ४ असार ।
गैसस महासंघ सप्तरीको सम्पन्न ७ औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा शम्भुनन्दन चौधरी सहमतिय प्रक्रियाबाट बहुमतिको आधारमा विजयी हुनुभएको छ ।
महासंघको शुक्रबार भएको सहमतिको प्रक्रियाबाट बहुमतको आधारमा उपाध्यक्षमा किशोर कुमार यादव केसी, सचिवमा आभासेतु सिंह, सहसचिवमा बलदेव मण्डल र कोषाध्यक्षमा इन्द्र प्रसाद रामलाई चयन गरिएको हो ।
त्यस्तै सदस्यहरुमा क्रमश ज्योति कुमारी देव, मधुसुदन अधिकारी, दिपक कुमार झा, सिताराम लाल देव, भोज कुमारी पोखरेल, सरोज कुमार चौधरी, रामेश्वर कौडिया यादव र श्यामकान्त चौधरीलाई चयन हुनुभएको छ ।
यता बिजयी हुनुभएका नवअध्यक्ष चौधरीले सामाजिक क्षेत्रमा कार्य गर्ने विभिन्न संघसंस्थाहरुलाई आफूले एउटै छातामूनी आवद्धता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हाल गैसस महासंघमा १ सय ४५ वटा संघसंस्थाहरुको आवद्धता रहेको छ । जसमध्ये करिब ७७ वटा संघसंस्थाहरुले नविकरण गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ