News Category 2072/03/08
तीन वर्षदेखी एक यूवक वेपत्ता
दैनिक संवाददाता
राजविराज, ७ असार ।
विगत तीन बर्षदेखि सप्तरीका एक युवा वेपत्ता रहेका छन् । जिल्लाको २ नं. जोगिनियाँ गाविस ८ सकरदही निवासी लक्ष्मण मैरता यादवको १९ बर्षीय जेठो छोरा संजय यादव हालसम्म घर नफर्किदा परिवारजन चिन्तित भएका छन् ।
आप्mनै बुवासँग समान्य बिवाद भएपछि तीन बर्ष अगाडी घरबाट निस्केका परिवारजनले बताएका छन् ।
समान्य बिवादपछि घरबाट निस्केको सञ्जयले ६ महिनापछि एउटा चिठी पठाएको थियो र जसमा लेखेको छ “म बिराटनगर उप–महानगरपालिका १४ मा बस्दै आएको छुु तपाईहरु मेरो कुनै चिन्ता लिनु पर्दैन म यहाँ सञ्चै छु” छोराको चिठी प्राप्त भएपछि उनको परिवारको सदस्यसहित बिराटनगरमा खोज्न जादा समेत हालसम्म संजय भेटिएका छैनन् ।
यसैबिच सो सम्बन्धमा स्थानीय प्रहरीलाई जानकारी दिदा हालसम्म खोजी हुन नसकेको बताइएको छ । यता छेराको खोजी गरिदिनका लागि मानबअधिकारकर्मी, सञ्चारकर्मी, नागरीक समाज तथा सम्बन्धित निकाय लगायत प्रहरी प्रशासनलाई समेत आग्रह गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ