News Category 2072/03/11
जिल्ला प्रहरीमा निःशुल्क स्वास्थ्य शिविर
दैनिक संवाददाता
राजविराज, १० असार ।
जैन तेरापंथ धर्म संघका ११ औं आचार्य श्री महाश्रमण अहिंसा पदयात्राको क्रममा बिहिबार प्रहरीको परिवारजनहरुका लागि एक दिने निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको छ ।
तेरापन्थ सभा राजबिराज र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय सप्तरीको कार्यालय परिसरमा नेपाल प्रहरी र प्रहरीका परिवारजनहरुको लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
उक्त शिविरमा डा. देबेन्द्र मिश्र र डा. मुन्ना भाई समेतको टोलीले महिला ३३ जना, पुरुष ८७ जना गरी जम्मा १२० जनालाई निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण समेत गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ