News Category 2072/03/28
संविधानको मस्यौदा विरुद्ध कालो झण्डा
दैनिक संवाददाता
राजविराज, २७ असार ।
संघिय मधेशी मोर्चाले आईतबार संविधानको मस्यौदा विरुद्धमा राजविराज नगरपालिकाको विभिन्न सार्वजनिक स्थानमा कालो झण्डा झुण्डयाएका छन ।
संघिय मधेशी मोर्चासँग आवद्ध सदभावना पार्टी, संघिय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र तराई मधेश सद्भावना पार्टीका नेता तथा कार्यकर्ताहरुले राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात नगरको विभिन्न सार्वजनिक स्थानमा कालो झण्डा झुण्डयाएका हुन ।
राजविराजस्थित शिव मन्दिर, गजेन्द्र चौक, जनअन्दोलन चौक, मालपोत कार्यालय नजिक सहित नगरको अन्य विभिन्न सार्वजनिक स्थानमा कालो झण्डा झुण्डयाएको सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाले जानकारी दिनुभयो ।
संविधानको मस्यौदामा सिमाङ्कन, नामाङ्कन सहित संविधान मस्यौदामा त्रृटिपुर्ण रहेको भन्दै संयुक्त मधेशी मोर्चा आन्दोलनमा उत्रेका हुन् । यस्तै सो मस्यौदामा मधेश आन्दोलनबाट प्राप्त उपलब्धि तथा मर्म र भावना विपरीत उल्लेख रहेको भन्दै आन्दोलनमा जानु परेको अध्यक्ष झाले बताउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ