News Category 2072/03/31
नेवि संघ सभापति कर्णमाथि भएको आक्रमणको भत्र्सना
दैनिक संवाददाता
राजविराज, ३० असार ।
नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष एवं सभासद रंजित कर्णमाथि भएको दुव्र्यवहार तथा संघातिक आक्रमणप्रति संघले घोर भत्सर्ना गरेको छ ।
संघका जिल्ला उपसभापति रामचन्द्र यादव, संघका केन्द्रिय महाधिवेशन प्रतिनिधिद्वय पार्थो सरकार, संतोष यादव, अर्जुन कुमार यादव, संघका जिल्ला सदस्य राजकुमार चौधरी सहितकाले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी कर्णमाथि भएको दुव्यर्वहार एवं संघातिक आक्रमणको भत्र्सना गर्दै सो घटनामा संलग्नहरुलाई कानुनी कार्बाही गर्नुपर्ने माँग गर्नु भएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा आप्mनो निजि निवासमा १३ विद्यार्थी संगठनको महत्वपुर्ण कार्यक्रममा जान तयारी गरीरहेको अवस्थामा अचानक कुन्दनराज काप्mलेको नेतृत्वमा आएका १२ जनाको समुहले घर भित्र प्रवेश गरी हतियार सहित मुल ढोकाबाट बाहिर सडकमा ल्याई निजहरुले काठमाण्डौका क्याम्पस र स्कुलहरुमा चन्दा उठाउन रोक्ने त को होस र निजि क्याम्पसको भर्ना कोटा खारेज गराउँने भन्दै अपशब्द गाली गलौज गर्दै अभद्र व्यवहार एवं संघातिक आक्रमण गरेको जनाएको छ ।
संघका अध्यक्ष कर्णले विगतमा गरेका महत्वपुर्ण कामहरुले बढदो लोकप्रिय , संगठनप्रतिको क्रियाशिलता, ईमान्दारीतादेखि डराएर आफुलाई भावी काग्रेसका नेतृत्वमा पुग्छु भन्नेहरुकै योजनामा यो आक्रमण भएको भन्दै त्यसको बास्तविकता छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कानुनी कार्बाही गर्नुपर्ने माग विज्ञप्ती मार्फत गरीएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ