News Category 2072/04/18

साधुद्वारा शंख फुकेर विरोध

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ साउन । 
हिन्दु राष्ट्रको माग गर्दै आईतबार सप्तरीको कंचनरुप नगरपालिकास्थित कंचनपुर बेरियरमा जोगीहरुद्वारा सामुहिक रुपमा शंख फुकेर सरकारको विरोध गरेका छन । 
स्वधर्म साँस्कृतिक संरक्षण अभियान नेपालको आयोजनामा हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गर्दै सामुहिक रुपमा शंख फुकेर विरोध गरेका हुन । 
यसअघि जोगीहरुले हिन्दु राष्ट्रको माँग गर्दै कंचनरुप नगरपालिकाको विभिन्न स्थानमा विरोध जुलुस समेत प्रदर्शन गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट