News Category 2072/04/23
मधेशको अधिकार सहितको संविधान आउनुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, २२ साउन ।
संघियता सहित सिमाङकन, नामाङकन र मधेशको अधिकार सुनिश्चितता सहितको संविधान नआए मुलुकमा पुनः मधेश आन्दोलन हुने एक कार्यक्रमका सहभागिहरुले चेतावनी दिएका छन् ।
मधेशी मोर्चा सप्तरीसँग आवद्ध मधेशी मोर्चा क्षेत्रिय आन्दोलन परिचालन समिति क्षेत्र न. ३ को आयोजनामा शुक्रबार सप्तरीको तोपामा आयोजित बिरोध सभामा सहभागि बक्ताहरुले सो चेतावनी दिएका हुन् ।
कार्यक्रममा सहभागिहरुले मधेशको हितमा संविधान नआए सो संविधानको विरुद्धमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
मोर्चाका क्षेत्र न. ३ का क्षेत्रिय संयोजक लक्ष्मण यादवको अध्यक्षता तथा सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनको प्रमुख आतिथ्यमा एवं सद्भावना पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश यादव, संघिय समाजवादीका केन्द्रिय सदस्य चित नारायण यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसी, केन्द्रिय पार्षद शुभचन्द्र झा, स्ववियु उपसभापति तारकेश्वर यादव, संघिय समाजवादी फोरम नेपालका क्षेत्रिय अध्यक्ष महेश यादव, तमलोपाका क्षेत्रिय अध्यक्ष महेन्द्र मण्डल, किसान संघका बैजनाथ यादव, तमलोपाका जिल्ला सचिव वौवा लाल शर्मा, तमलोपाका क्षेत्रिय अध्यक्ष रविन्द्र मण्डल, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका क्षेत्रिय अध्यक्ष गोपीकृष्ण यादव, नेकपा माओवादीका दिपेश यादव, तमलोपाका जिल्ला सहसचिव वौवा लाल खंग, आन्दोलन परिचालन समितिका क्षेत्रिय सदस्य बिरेन्द्र गुप्ता, विद्यालय व्यवस्थापन समिति गोरागामा अध्यक्ष ललन कुमार राय, रामधन राय, राष्ट्रिय मधेश अभियानका पव्रक्ता बलराम यादव, तमलोपाका क्षेत्रिय अध्यक्ष महेन्द्र खंग लगायतका बक्ताहरुले मधेशको अधिकारका लागि सम्पुर्ण मधेशी जनताहरु सडकमा आउँनुपर्ने आवश्यकता रहेको भन्दै मधेशीहरुलाई आ–आप्mनो स्थानबाट आन्दोलनमा सरिक हुन आग्रह समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ