News Category 2072/04/28
सप्तरी र सिरहालाई १ नं. प्रदेशमा नराखेको भन्दै ज्ञापन
दैनिक संवाददाता
राजविराज, २७ साउन ।
सगरमाथा अंचलका दुई जिल्ला सिरहा र सप्तरीलाई १ नं. प्रदेशबाट २ नं. प्रदेशमा राखिएको भन्दै अखण्ड सगरमाथा संघर्ष समितिले सप्तरीले न्यायोचित नभएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत बुधबार राजनैतिक सम्वाद तथा सहमति समितिलाई ज्ञापन पत्र बुझाएको छ ।
संघर्ष समितिका संयोजक नारायण आचार्यको नेतृत्वमा आएको टोलीले सो ज्ञापन बुझाउँदै सिरहा र सप्तरीलाई २ नं. प्रदेशमा समावेश गरिएकोले सो विभाजन सामाजिक, आर्थिक, साँस्कृतिक र ऐतिहासिक न्यायोचित नभएको भन्दै नपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र फोरम लोकतान्त्रिक पार्टीलाई समेत बोदार्थ गरि ज्ञापन पठाएको छ । चmस्
ज्ञापनमा सगरमाथा अंचलको ६ जिल्लाहरु मध्ये दुई जिल्लाहरुलाई अलग्याएर २ नं. प्रदेशमा समावेश गरिनुले सगरमाथावासीहरुको भावनामा आघात पुगेको उल्लेख छ । साथै ज्ञापनमा सगरमाथावासीहरुको भावना र चाहना बिरुद्ध पुर्नरविचार नगरिए साविकको निर्णय लादिएमा त्यस निर्णयको बिरुद्धमा जस्तो सुकै कठोर आन्दोलन र संघर्ष गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ