News Category 2072/04/32
सप्तरी उद्योग बाणिज्य संघद्वारा आन्दोलनमा एक्यबद्धता
दैनिक संवाददाता
राजविराज ३१ साउन ।
सप्तरी उद्योग बाणिज्य संघले मधेशको अस्तित्वका लागि भइरहेको राजनीतिक दलहरुको आन्दोलनमा एक्यबद्धताका साथ पूर्ण समर्थन रहेको जनाएको छ ।
संघका उपाध्यक्ष शंकर दासद्वारा आइतबार हस्ताक्षरित विज्ञप्तिमा सो एक्यबद्धता जनाउँदै मधेशका झापा, मोरङ, सुनसरी, उदयपुरलाई सप्तरी र सिरहाबाट छुट्याई अर्को प्रदेशमा गाभिएकोमा घोर आपत्ति जनाउनु भएको छ ।
विज्ञप्तिमा झापा, मोरङ, सुनसरी, उदयपुरलाई सप्तरी र सिरहा जिल्ला परापूर्वकालदेखी एक अर्कासँग सास्कृतिक, सामाजिक, औद्योगिक, शैक्षिक र राजनीतिक स्तरमा जोडिएकाले कुनै पनि वहानामा एक अर्कासँग नछुट्टयाउन संघको धारणा रहेको उल्लेख छ ।
साथै विज्ञप्तिमा मधेश आन्दोलनदेखी नै मेधशको मागको प्रत्येक आन्दोलनमा सकृय सहभागिता रहेको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ