News Category 2072/05/07
मोर्चाद्वारा शान्तिपूर्ण बन्दको आव्हान गर्दै सिट्टी जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ६ भदौं ।
मधेशी मोर्चा सप्तरीको आव्हानमा गरिएको अनिश्चितकालिन बन्दको नवौं दिन आइतबार राजविराजमा शान्तिपूर्ण बन्दको आव्हान गर्दै सिट्टी जुलुस प्रदर्शन गरिएको छ ।
राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निस्केको सिट्टी जुलुस नगर परिक्रमा गर्दै स्थानिय जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
नौं दिनदेखी बन्दका कारण सप्तरी जिल्लाको जनजिवन अस्तव्यस्त भइरहेको बेला आज शान्तिपूर्ण बन्दको आव्हानमा सिट्टी जुलुस प्रदर्शन गरिएको मोर्चाका प्रवक्ता गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
प्रवक्ता मण्डलले बन्दको क्रममा सोमबारदेखी शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिँदै सोही क्रममा लाठ्ी जुलुस, झाडु जुलुस, युवा विद्यार्थीद्वारा बिरोध प्रदर्शनलागतयको कार्यक्रमहरुलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
सद्भावना पार्टीका नगर अध्यक्ष अमरकान्त झाको अध्यक्षतामा आयोजित सभामा वक्ताहरुले मधेशको अधिकार प्राप्त नहुन्जेल आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ