News Category 2072/05/10
आन्दोलन दबाउन सेना परिचालन ः गोइत
दैनिक संवाददाता
राजविराज, ९ भदौं ।
अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले शान्तिपूर्ण आन्दोलनलाई दबाउन सरकारले सेना परिचालन गरेको आरोप लगाउनु भएको छ ।
गोइतले बुधबार जारी विज्ञतिमा संघीयताको सन्दर्भमा जारी आन्दोलनप्रति आफ्नो कुनै किसिमको सहयोग र समर्थन नरहेको प्रष्ट्याउनु भएको छ ।
विज्ञप्तिमा मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, जेनेभा महासन्धिहरु र अन्तर्रा्ष्ट्रिय मानवीय कानून र मानव अधिकार सम्बन्धी आधारभूत सिद्धान्त र मान्यताहरुप्रति प्रतिवद्धता उलंघ्न गरेर नेपाल सरकारले मधेशी जनतालाई दमन गर्न मधेशमा सेना परिचालन गरेको उल्लेख गरीएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ