News Category 2072/05/13
निर्माण व्यवसायीद्वारा आन्दोलनमा एक्यबद्धता
राजविराज÷निर्माण व्यवसायी संघ सप्तरीले संविधानको मस्यौदा तथा प्रदेशको सिमांकनमा असन्तुष्ट रहेको विभिन्न दल तथा संगठनहरुको जारि आन्दोलनप्रति सरकार गम्भिर नभएप्रति असन्तुष्ठि जनाएको छ ।
संघका अध्यक्ष रामअशिष साहद्वारा शनिबार जारि विज्ञप्तिमा विगत दुई सातादेखी आन्दोलनरत पक्षको मागप्रति सरकार गम्भर नभएर उल्टै शान्तिपूर्ण आन्दोलनमा ओर्लेका आन्दानकारीलाई दमन गर्ने तथा घर घरमा प्रहरी छिरेर जनतालाई कुटपिट गर्ने कार्य बन्द गर्न माग गरेको छ ।
यस्तै विज्ञप्तिमा भारदह घटना तथा कैलालकिो टीकापुर घटनाबाट आन्दोलन झन राष्ट्रव्यापी रुपमा चर्किदै जाँदा समेत सरकार संवेदनशिल नभएको भन्दै यसप्रति सरकारलाई गम्भिर ध्यानाकर्षण हुन जनाइएको छ ।
विज्ञप्तिमा जारि आन्दोलनबाट कुनै पक्षबाट सामाजिक सद्भाव नखलबलाउन अपिल गर्दै आन्दोलनप्रति संघको एक्यबद्धता रहेको उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ