News Category 2072/05/15
थाकसको मोटरसाइकल ¥याली
दैनिक संवाददाता
राजविराज, १४ भदौं ।
थारु कल्याणकारीणी सभा सप्तरी र सिरहाले सोमबार बिशाल मोटरसाईकल ¥याली प्रदर्शन गरिएको छ ।
सिरहाको लहानबाट निकालिएको मोटरसाईकल ¥याली जिरोमाईल हुँदै सप्तरीको कदमाहा, कडरबोना, कल्याणपुर सहित कठौना बजारसम्म परिक्रमा गर्दै पुनः कल्याणपुर बजारमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
थारु कल्याणकारीणी सभा सप्तरीका अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षतामा आयोजित सो बिरोध सभामा सभासद मानपुर चौधरी, सभाका केन्द्रिय सदस्य उचित नारायण चौधरी, सभाका पुर्व केन्द्रिय सदस्य अवध नारायण चौधरी, आम मुलनिवासी मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष झब्बर प्रसाद राम, संघिय समाजवादी फोरम नेपालका नेता एयुव राईन, सभाका सिरहा अध्यक्ष दुर्गानन्द चौधरी लगायतकाहरु बक्ताहरुले अधिकार प्राप्ति नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
सो ¥यालीमा करिब ५ सय मोटरसाईकलको सहभागिता रहेको सभाका रामाकान्त चौधरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ