News Category 2072/05/15
हिन्दु राज्यको माग गर्दै प्रदर्शन
दैनिक संवाददाता
राजविराज, १४ भदौं ।
बैदिक सनातन हिन्दु धर्म जागरण अभियान समिति सप्तरीले हिन्दु राज्यको माग गर्दै सोमबार राजविराजमा प्रदर्शन गरेको छ ।
बैदिक सनातन हिन्दु धर्म जागरण अभियान समिति सप्तरीले हिन्दु राष्ट्रको माग गर्दै निकालिएको बृहत बिरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकार बिरेन्द्र कुमार यादव समक्ष ज्ञापन पत्र बुझाएको छ । बुझाईएको ज्ञापन पत्रमा धर्मनिरपेक्षलाई तत्कालिन आन्तरिम संविधानमा लेखी नेपाली जनतामाथि जर्ववस्ती साथ लादिएको भन्दै नेपाललाई विश्व सामु गौरवको रुपमा पहिचान दिलाउन सफल धर्मनिरपेक्ष राज्यको व्यवस्थाको घोर भत्सर्ना गर्दै नयाँ बन्ने संविधानमा सनातन हिन्दु राष्ट्र नेपाल कायम हुनुपर्ने माँग गरीएको समितिका संयोजक लक्ष्मण साहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ