News Category 2072/05/20
मधेशी मोर्चाको प्रदर्शनमा काँग्रेसका कार्यकर्ता सहभागि
राजविराज÷सिमांकनको विरुद्ध मधेसी मोर्चाको प्रदर्शनमा शनिबारदेखि कांग्रेस कार्यकर्ताहरु पनि झण्डासहित सहभागी भएका छन् ।
मधेसी मोर्चाले सप्तरीको भारदहमा आयोजना गरको विरोध प्रदर्शनममा मधेशी कार्यकर्ताहरुको लगातार २२ दिनदेखी भइरहेको प्रदर्शनमा संख्या घट्न थालेपछि कांग्रेस सहभागी भएका बताए छन् । कांग्रेसका महाघिवेशन प्रतिनिधि मुरुलीधर खिरहरी यादव तथा ट्रेड युनियनका नेता उमेश मिश्राको नेतृत्वमा सयौंको संख्यामा कांग्रेस कार्यकर्ताहरु प्रदर्शनमा सहभागी भएका हुन् ।
स्थानिय राजीव चौकबाट निस्केको विरोध जुलुस कंकालीनी मन्दिर, पोर्ताहा हटिया लगायतको भागमा प्रदर्शन गरि पुनःसोही स्थानमा कोण सभामा परिणत भयो ।
कोण सभामा बोल्दै कांग्रेस नेता उमेश मिश्रले एमालेको हठका कारण मधेसको समस्या समाधानमा ढिलाई भइरहेको आरोप लगाउनुभयो । उहाँले मधेसी मोर्चा सँग वार्ताका लागि उचित वातावरण बनाउन सरकारलाई आग्रह समेत गर्नुभयो । मोर्चाले उठाएको मागहरु राजनीतिक भएकाले सरकारले तुरुन्त सम्बोधन नर्गुपर्ने र निरन्तरको बन्दबाट कष्टकर बनोको जनजीवन समान्य बनाउनुपर्ने उहाले जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ