News Category 2072/05/20
आज धोती जुलुस निकालिने
राजविराज÷संघीय समाजवादी फोरम नेपालको आन्दोलन परिचालन समिति सप्तरीको युवा परिचालन उपसमितिको नेतृत्वमा आइतबार राजविराजमा धोती जुलुस निकालिने भएको छ ।
जारि आन्दोलनको प्रदर्शन गर्ने क्रममा सो धोति जुलुस निकालिने मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले जानकारी दिनुभयो ।
यसअघि शुक्रबार फोरम नेपालले आन्दोलन परिचालन समिति अन्रतगत विभिन्न उपसमितिहरु गठन गरेको थियो ।
यसैगरिमधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक मिलेर फोरम नेपालका अध्यक्ष सत्य नारायण यादवको अध्यक्षतामा १५ सदस्यीय संघिय लोकतान्त्रिक मोर्चा गठन गरिएको छ ।
यस्तै नेकपा (माओवादी) ले जारी आन्दोलनलाई अझ सशक्त बनाउनका लागि आन्दोलन परिचालन समिति गठन गरेको छ ।
यसअघि शुक्रबार आन्दोलनकै क्रममा राजविराजमा मधेशी महिलाहरुले झारु जुलुस प्रदर्शन गरेको थिए । यस्तै जारि आन्दोलनप्रति विभिन्न कर्मचारी संघ संगठनहरु, सप्तरी उद्योग बाणिज्य संघ, बौद्धिक एवं पेशागत समाज, निर्माण व्यवसायी संघ सप्तरी, शिक्षक महासंघ, मुस्लिम समाज सप्तरी लगायतले एक्यवद्धता समेत जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ