News Category 2072/05/21
मोर्चाद्वारा १५ जनालाई हिरासतमा राखेको घटनाको भत्र्सना
दैनिक संवाददाता
राजविराज, २० भदौं ।
मधेशी मोर्चा सप्तरीले शनिबार राती शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले मोर्चाका संयोजक दिनेश कुमार यादव लगायत १५ जनालाई हिरासतमा राखेको घटनाको भत्र्सना एवं निन्दा गरेको छ ।
मोर्चाका सूचना तथा संचार समिति संयोजक अमरनाथ मण्डलद्वारा आइतबार जारि विज्ञप्तिमा मोर्चाका संयोजक यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, सद्भावनाका आन्दोलन परिचालन समिति संयोजक दिनेश यादव, जीवछ साह, लाल बहादुर महतो, श्रवण ठाकुर, दिपक साह, श्याम सुन्दर मण्डल, चन्दन साह, योगेन्द्र यादव, विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य शम्भु यादव, मुकेश यादव, विद्यार्थी फोरमका संजय यादव, राम सदा, भुपेन्द्र यादव तथा नेकपा माओवादीका सम्पत यादव लगायत १५ जनालाई शनिबाराती प्रहरी रुपनीमा पक्राउ गरि आइतबार बिहान रिहा गरेको उल्लेख छ ।
सो विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनलाई दबाउने नियत अविलम्ब सच्याउन माग गर्दै प्रहरीको दमनबाट थोरै पनि बिचलित नभएको तथा आन्दोलनका कार्यक्रमहरु अझ सशक्त रुपमा अगाडी बढाउने उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ