News Category 2072/05/22
मधेशी भन्दै शर्मा बसको झ्यालबाट बाहिर फ्यालिए
दैनिक संवाददाता
राजविराज, २१ भदौं ।
सप्तरीको भारदहमा एक जना यात्रुलाई बसका कर्मचारीले झ्यालबाट फालिदिएका छन् ।
प्रहरीको स्कटिङ गर्दै काठमाडौंबाट पूर्व जाँदै गरेको ७००५ नम्बरको मुनाल यातायातबाट बसप्तरीको फकिरा गाविस निवासी २५ वर्षिय उमेश कुमार शर्मालाई झ्यालबाट फ्यालिएको भारदहका स्थानियहरुले बताएका छन् ।
तिमी मधेशी हो भन्दै उनलाई झ्यालबाट फ्यालिएका घाइते उमेशले बताएका छन् । बसबाट फ्यालिएका उमेशको भारदहस्थित स्थानिय शिव क्लिनिकमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि बिराटनगर लगिएको छ ।
यस्तै उक्त निन्दनिय एवं मानवता बिहीन कार्य प्रति गैरसरकारी संस्था नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले भत्र्सना गर्दै दोषि बस कर्मचारीहरुलाई कानुनी दायरामा ल्याउन माग समेत गर्नुभयो ।
उहाँले यस प्रकारको कार्यले सामाजिक सद्भाव खलबलाउने सम्भावना बढेकोले यस्ता कार्य नगर्न सम्पूर्ण नेपाली जनतासमक्ष ध्यानाकर्षण गराउनु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ