News Category 2072/05/29
अधिकारकर्मीको सक्रियता पक्राउ परेका पाँचै जना रिहा
दैनिक संवाददाता
राजविराज, २८ भदौ ।
रुपनीबाट पक्राउ परेका पाँच जना नेता तथा कार्यकर्ता सोमबार रिहा भएका छन ।
अधिकारकर्मीद्वय शम्भुनन्द चौधरी र जंग बहादुर सिंहको सक्रियतामा पक्राउ परेका पाँचै जना जिल्ला प्रहरी कार्यालय सप्तरीबाट रिहा भएका हुन ।
स्थानीय प्रशासनद्वारा लगाईएको दंगाग्रस्त क्षेत्रको अवज्ञा गरी प्रदर्शन गरेपछि प्रहरीले आईतबार साँझ रुपनीबाट स्दभावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका युवा लिंगका केन्द्रिय उपाध्यक्ष मुकेश कर्ण, सद्भावनाका जिल्ला सचिव हरेराम यादव, विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु यादव र नेकपा (माओवादी)का भगवती यादवलाई पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ