News Category 2072/05/30
सप्तरीको प्रहरी चौकी धमाधम खाली हुँदै
दैनिक संवाददाता
राजविराज, २९ भदौं ।
जारी मधेश आन्दोलनले गर्दा सप्तरीका ग्रामिण भेगबाट प्रहरी चौकीहरु खालि हुन थालेको छ ।
विगत एक महिनादेखि मधेशमा जारी आन्दोलनको क्रममा अहिले जिल्लाको विभिन्न ग्रामिण भेगमा रहेका प्रहरी चौकीहरु धमाधम खालि हुन थालेका हो ।
यसैक्रममा सोमबार राति मात्र सप्तरीको डिमन गाविसस्थित प्रहरी चौकी, अस्थायी प्रहरी चौकी पकरी खालि भएको छ भने यसअघि गम्हरिया प्रवाहा प्रहरी चौकी समेत खाली भएको छ ।
मधेशमा जारी आन्दोलनले गर्दा जिल्लाको शान्ति सुरक्षा असुरक्षित बनेपछि धमाधम अहिले ग्रामिण भेगबाट अस्थायी प्रहरी चौकीहरु खालि भईरहेको छ ।
समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा अस्थायी प्रहरी चौकीहरु पुर्नस्थापन गरिएको थियो ।
यसैबिच सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमरियाले शान्ति सुरक्षालाई मजवुत बनाउन गस्ती टोली खटाउनका लागि हटाइएको गरेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ