News Category 2072/05/31
पुतलासहित फाँसी जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ३० भदौं ।
विगत ३३ दिनदेखि जारी आन्दोलनको क्रममा बुधबार मधेशी मोर्चाद्वारा राजविराजमा प्रधानमन्त्रीसहितका शिर्ष नेताहरुको पुतला तथा फाँसीसहितको बिरोध जुलुस प्रदर्शन गरेको छ ।
मधेशको साथ धोखा दिएको तथा चार दर्जन मधेशी जनताको हत्या गरेको भन्दै राजविराजस्थित गजेन्द्र चौकबाट मोर्चाका नेता तथा कार्यकर्ताद्वारा प्रधानमन्त्री सुशिल कोईराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्रि बामदेव गौतमलाई जनताको अदालतमा फाँसी दिदै सो बिरोध जुलुस प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री सहित शिर्ष नेताहरुलाई मधेशी जनताहरुले फाँसी सहितको बिरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ