News Category 2072/06/06
अबको लडाई अन्तिम, राजमार्ग केन्द्रित गरेर काठमाडौं ठप्प पार्ने रणनीति ः महतो
दैनिक संवाददाता
राजविराज, ५ असोज ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जारि आन्दोलनलाई एउटा निष्कर्षमा पु¥याएर मधेश थरुहट प्रदेश लिएरै छाड्ने दाबी गर्नुभएको छ ।
सप्तरी सदरमुकाम राजविराजमा मंगलबार बस्ने भनेको मोर्चाको निर्णायक बैठकमा सहभागि हुन आउनु भएका अध्यक्ष महतोले आन्दोलनलाई अन्तिम स्वरुप दिएर आरपारको लडाई लड्ने चेतावनी दिनुभयो ।
संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अब काठमाडौं नाकाबन्दी गरि ठप्प पार्न राजमार्ग केन्द्रित आन्दोलनका लागि तयारी गर्ने जानकारी दिदै आन्दोलनमा रहेका जयप्रकाश गुप्ता, मातृका यादव, अनिल झा, राजकिशोर यादव, शरदसिंह भण्डारी, बिजय गच्छेदारलगायतलाई मोर्चामा एकबद्ध गरि आन्दोलनलाई अबको निर्णायक बिन्दुमा पु¥याउने जानकारी दिनुभयो ।
एक सय ४ डिग्री ज्वरो लागेको महतोले आफूले बलिदानी समेत दिएर आन्दोलन निर्णायक बिन्दुमा पु¥याउने दृढता व्यक्त गर्नुभयो । उहाँले संविधानमा गुमेका अधिकार उल्टाएर, पल्टाएर संशोधन गरेर भएपनि अधिकार लिएरै छाड्ने दाबी गर्दै निर्वाचन क्षेत्र र नागरिकतालगायत सम्बन्धि सम्पूर्ण अधिकार लिएरै छाड्ने दाबी गर्नुभयो । मधेशमा रहेको सम्पूर्ण सरकारी कार्यालयलाई बन्द गरि ठप्प पार्ने समेत महतोले चेतावनी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ