News Category 2072/06/08
नाका बन्द गराउन मोर्चामा आवद्ध चारै दलले स्थान बाडे
दैनिक संवाददाता
राजविराज, ७ असोज ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको राजविराजमा सम्पन्न बैठकले आन्दोलनलाई अझ सशक्त गर्ने निर्णय गर्दै राजमार्ग केन्द्रित आन्दोलन अन्तरगत विभिन्न भन्सार र नाकाहरु बन्द गराउन स्थानहरु बाडेका छन् ।
गाउँ, नगर र जिल्लास्थित सरकारी कार्यालयहरु, वित्तिय संस्थाहरु, भन्सार नाका आदी बन्द गराउने र राजमार्ग केन्द्रीत आन्दोलनलाई प्रभावकारी ढंगले परिचालन गर्न विराटनगर र काकडभिटामा संघीय समाजवादी फोरम नेपाल, काठमाडांै र भैरहवामा तराई मधेश लोकतान्त्रिक पार्टी, विरगंजमा सदभावना पार्टी र रौतहटदेखि सप्तरीसम्म तराई मधेश सदभावना पार्टी नेपाललाई जिम्मा दिइएको मोर्चा श्रोतले जनाएको छ ।
यसअघि मधेश आन्दोलनका दौरान भएको २२ वुँदे र ८ वुँदे सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधानलाई पुर्णतः उल्टाई नेपालको संविधान जारी गरिएकोप्रति मोर्चाले भत्र्सना गर्दै उतm संविधानले मधेशी, आदिवासी जनजाती लगायत विभेदमा पारिएका जनतालाई सम्वोधन गर्न नसकेकोप्रति मोर्चाले घोर निन्दा गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ