News Category 2072/06/11
कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीमा तोडफोड
दैनिक संवाददाता
राजविराज, १० असोज ।
दुई दिन अघि प्रहरी प्रशासनलाई रकम निकासा गरेको भन्दै मधेशी मोर्चाका कार्यकर्ताहरुले कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीमा आइतबार बिहान तोडफोड गरेका छन् ।
राजविराजको जनआन्दोलन चौकस्थित रहेको सो कार्यालयका प्रमुख महेन्द्र राणा र लेखा अधिकृतको कार्य कक्षमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।
कार्यालय प्रमुख राणाको कार्यकक्षमा रहेको कम्प्युटर, टेबल, कुर्सी तोडफोड गरिएको छ भने आवश्यक कागजातहरु च्यातिएका छन् । यस्तै लेखा अधिकृतको कार्यकक्षमा रहेको दराज तोडफोड गरि आवश्यक कागजपत्र च्यातिएको छ ।
यता मधेशी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले दुई दिन अघि कार्यालय प्रमुख राणा र लेखा अधिकृतले रातीको समयमा प्रहरीलाई निकासाको दिई जिल्ला बाहिर गएको आरोप लगाउँदै सो तोडफोड गरिएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ