News Category 2072/06/12
बनौनियामा सशस्त्र र आन्दोलनकारीबीच झडप
दैनिक संवाददाता
राजविराज, ११ असोज ।
सप्तरीको बनैनिया नाकाबाट सशस्त्र प्रहरीले दैनिक सामाग्रिहरु ल्याउन खोज्दा सोमबार त्यहाँ प्रदर्शनकारी तथा सशस्त्र प्रहरीबिच झडप भएको प्रदर्शनकारीहरुले जनाएका छन् ।
भारतको अन्धरामन्ंठ नाकाबाट सशस्त्र प्रहरीले दैनिक उपभोग्य सामग्रीहरु खरिद गरी सशस्त्र प्रहरी सीमा सुरक्षा बोर्डर चेक आउट पोष्ट बनैनियामा जम्मा गरी सो समान राजविराज ल्याउन खोज्दा प्रदर्शनकारीले ढुंगामुढा गरेको हो ।
सशस्त्र प्रहरीले सो खाद्यान्न सामग्रीहरु ल्याउन खोज्दा स्थानीयवासी तथा प्रदर्शनकारीहरुले भारतीय नाका ठप्प रहेको अवस्थामा उक्त समान ल्याउन नदिदा सो ढुंगामुढा गरिएको हो ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकार बिरेन्द्र कुमार यादवले अहिले त्यहा थपसुरक्षा बल पठाइएको तर त्यस क्षेत्रमा सशस्त्र प्रहरी सीमा निरिक्षणका लागि गएको बेला आन्दोलनकारीहरुले सामान्य बिरोध गरेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ